एचजेबीएल : कीर्तिपुरको लगातार दोस्रो जित

एचजेबीएल : कीर्तिपुरको लगातार दोस्रो जित

२४ बैशाख, काठमाडौं । कीर्तिपुर बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा लगातार दोस्रो जित हात पारेको छ । कीर्तिपुर कभर्डहलमा बुधबार भएको खेलमा कीर्तिपुरले सामाखुशी युथ क्लबलाई ६७-५८ ले पराजित गरेको हो । सामाखुशीमाथि कीर्तिपुरको लगातार जित हो । कीर्तिपुरले लिगको उद्घाटन खेलमा पनि सामाखुशीलाई नै पराजित गरेको हो । कीर्तिपुरले सुरुवातदेखि नै […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP