आफ्नो लेटर प्याड प्रयोग नगर्न छानबिन कार्यदललाई राखेपको निर्देशन

२४ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणबारे उत्पन्न विवादबारे छानविन गर्न बनेको कार्यदललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो लेटर प्याड प्रयोग नगर्न निर्देशन दिएको छ । दुई दिनअघि नेपाल क्रिकेट संघ (क्यान)लाई राखेपको लेटर हेडमा लेखेर पत्र पठाएको भन्ने विषयमा उक्त पत्र राखेपबाट नभई कार्यदलबाट लेटरहेडको प्रयोग गरी पठाइएको जनाउँदै राखेपले उक्त […]
थप पुरा समाचारको लागि