भाद्र शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

भाद्र शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

१२ भदौ, काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने भलन छ । कुनै त्रुटि भएको भए आज ऋषि […]

थप पुरा समाचारको लागि
TOP