धादिङको थाक्रेमा पहिरो, काठमाडौं–मुग्लिङ सडकखण्ड अवरुद्ध 

धादिङको थाक्रेमा पहिरो, काठमाडौं–मुग्लिङ सडकखण्ड अवरुद्ध 

१२ भदौ, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिकाको सातकिलो भन्ने ठाउँमा पहिरो खसेपछि काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी नै अवरुद्ध भएको छ । पछिल्लोपटक आज बिहान साढे तीन बजेतिर पहिरो खसेर दुईतर्फी सडक अवरुद्ध भएको हो । सोही स्थानमा गएराति पनि एकपटक पहिरो खसेर सडक अवरुद्ध भएको थियो । राति खसेको पहिरो पन्छाएर केही घण्टा सवारी […]

थप पुरा समाचारको लागि
TOP