बंगालको खाडीबाट भित्रिएको मनसुनी हावाले अधिकांश स्थानमा वर्षा

१२ भदौ, काठमाडौं । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा जारी छ । मौसमविद सन्जिव पुडासैनीले मधेश र कर्णालीका थोरै स्थानबाहेक अरु धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिए । उनका अनुसार यस्तो अवस्था आज […]
थप पुरा समाचारको लागि