विद्याबारे प्रधानमन्त्री ओलीले नबोलेको कुरा समाचारमा आयो : सचिवालय

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका महाधिवेशन प्रतिनिधिसँग गरेको भेटघाटमा आफूले नबोलेका भनाइलाई हवाला लिँदै भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको छ । विधान महाधिवेशनको बुधबार बेलुका पूर्वसन्ध्यामा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा काठमाडौं र ललितपुरका प्रतिनिधिहरुसँग भेटघाट गरेका थिए । उक्त भेटघाट कार्यक्रम कुनै प्रशिक्षणमूलक […]
थप पुरा समाचारको लागि