‘अरु प्रमाणको अभावमा डीएनए परीक्षण भरपर्दो र विश्वासिलो हो’

‘अरु प्रमाणको अभावमा डीएनए परीक्षण भरपर्दो र विश्वासिलो हो’

१२ भदौ, काठमाडौं । सर्वोच्च अदालतले प्रत्यक्ष प्रमाणको अभावमा नाता कायम गर्न डीएनए परीक्षण उपयुक्त र भरपर्दो हुने भनी व्याख्या गरेको छ । डीएनए परीक्षणबारे मुलुकको अभिलेख अदालतबाट फरक–फरक दृष्टिकोण सार्वजनिक भएको पृष्ठभूमिमा सर्वोच्च अदालतको पछिल्लो नजिर सार्वजनिक भएको हो । दुई पटकको डीएनए परीक्षणबाट एउटै नतिजा आएको भन्दै सर्वोच्च अदालतले त्यसलाई अस्विकार गर्नुपर्ने कुनै […]

थप पुरा समाचारको लागि
TOP