पहिलो टी-२० जित्न नेपाल ‘ए’ लाई आसामको बलियो लक्ष्य
१२ भदौ, काठमाडौं । भारतको गुवाहाटीमा आजदेखि सुरु भएको नेपाल ‘ए’ र आसामबीचको टी-२० सिरिजअन्तर्गत पहिलो खेल जित्न नेपाल ‘ए’ ले बलियो लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आसामले २० ओभरमा ८ विकेट गुमाएर १९० रन बनाउँदै नेपाललाई १९१ रनको लक्ष्य प्रस्तुत गरेको हो । आसामका लागि कप्तान सुमित घदिअन्करले सर्वाधिक […]
थप पुरा समाचारको लागि