सामुदायिक कुकुरलाई मन्नतमा आश्रय दिन्छन् शाहरुख खान

बलिउडका सुप्रसिद्ध अभिनेता शाहरुख खान २०० करोड भारु बढी मूल्यको भव्य बंगला ‘मन्नत’ मा बस्छन् । मन्नतको इतिहासदेखि आलिसानसम्मको कुरा सधैंमा चर्चा हुने गर्छ । हालै भने मन्नतमा शाहरुखले सामुदायिक कुकुरलाई बस्न दिएको कुरा भारतीय सञ्चार माध्यम र इन्टरनेटमा भाइरल भइरहेको छ । सागर ठाकुर नामक प्रयोगकर्ताले इन्स्टाग्राममा सेयर गरेको भिडिओमा मन्नतको ढोकाभित्र सेतो रङको […]
थप पुरा समाचारको लागि