स्पेनमा आध्यात्मिक महोत्सव सम्पन्न, ‘नेपाल घर’का लागि ३ लाख युरो संकलन
२८ चैत, बार्सिलोना । स्पेनको इतिहासमै पहिलोपटक आयोजना गरिएको पाँच दिने आध्यात्मिक महोत्सव भव्य रूपमा सम्पन्न भएको छ।अप्रिल ५ देखि ९ तारिखसम्म बार्सिलोनामा सम्पन्न महोत्सवमा स्पेनका विभिन्न शहरबाट नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको आयोजनामा सम्पन्न महोत्सव ‘नेपाल घर’ निर्माणको दीर्घकालीन लक्ष्यसहित आयोजना गरिएको थियो।कार्यक्रममार्फत ३ लाख युरोभन्दा बढी […]
थप पुरा समाचारको लागि