एएफसी महिला च्याम्पियन्स लिग छनोट : एपीएफले थाइ क्लबसँग खेल्दै

एएफसी महिला च्याम्पियन्स लिग छनोट : एपीएफले थाइ क्लबसँग खेल्दै

१२ भदौ, काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणअन्तर्गत समूह बी को आफ्नो दोस्रो खेलमा एपीएफ क्लबले आज थाइल्याण्डको कलेज अफ एसियन स्कोलारसँग खेल्दैछ । खेल उज्वेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ । एपीएफको कप्तानमा अनुभवी विंगर अनिता बस्नेत छन् । एपीएफ पहिलो खेलमा उज्बेकिस्तानको नासाफ पीएफसीसँग […]

थप पुरा समाचारको लागि
TOP