अर्थतन्त्र बलियो पार्न सहकारी क्षेत्र बलियो हुनुपर्छ : भौतिक मन्त्री
१२ भदौ, काठमाडौं । भौतिक पुर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दहालले नेपालको अर्थतन्त्र बलियो पार्न सहकारी क्षेत्र बलियो हुनुपर्ने बताएका छन् । झापा दमकस्थित मेची बहुउद्देश्यीय सहकारी सस्थाको ३१ औं साधारणसभामा उनले केही व्यक्तिको गलत कामको दोष सिंगो सहकारी क्षेत्रलाई दिन नहुने बताए । राज्यले तीन खम्बे आर्थिक नीति अवलम्बन गरेको भन्दै उनले सहकारी एक महत्वपूर्ण खम्बा […]
थप पुरा समाचारको लागि