‘राष्ट्रपति भइसकेका व्यक्ति राजनीतिमा फर्कन नमिल्ने व्यवस्था संविधानमै हुनुपर्छ’

‘राष्ट्रपति भइसकेका व्यक्ति राजनीतिमा फर्कन नमिल्ने व्यवस्था संविधानमै हुनुपर्छ’

१२ भदौ, काठमाडौं । सत्तारुढ दल नेकपा एमाले निकट प्रेस चौतारी नेपालले राष्ट्रपति भइसकेका व्यक्ति राजनीतिमा आउन नमिल्ने व्यवस्था संविधानबाटै किटान गर्नुपर्ने सुझाव पार्टीलाई पेश गरेको छ । बिहीबार चौतारीका अध्यक्ष गणेश पाण्डेसहितका पदाधिकारीहरूले महासचिव शंकर पोखरेललाई भेटेर सुझाव बुझाएका हुन् । पूर्वराष्ट्रपतिको राजनीतिक यात्रा, दुई कार्यकाल र ७० वर्षे उमेरहद, केन्द्रीय कमिटी, पार्टी सदस्यता, […]

थप पुरा समाचारको लागि
TOP