कैलालीको खुटिया नदीमा डुबेर चार किशोर बेपत्ता

कैलालीको खुटिया नदीमा डुबेर चार किशोर बेपत्ता

१२ भदौ, धनगढी । कैलालीको खुटिया नदीमा डुबेर चार जना बेपत्ता भएका छन् । गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा धनगढीका चार किशोर बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ कै प्रतीक चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी […]

थप पुरा समाचारको लागि
TOP