थकित, भोको र त्रासमा छन् गाजामा पत्रकार

विश्वलाई थाहा छ-युद्धका कारण गाजामा अहिले ठूलो मानवीय संकट जाइलागेको छ । त्यहाँ बालबालिका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी सबै सबैलाई गाह्रो छ । २२ महिनाको युद्धका कारण अहिले अधिकांश पत्रकारहरू बिजुली र इन्टरनेट पहुँचबाट टाढा छन् । उनीहरू अस्पताल वरपर पालमा बसेर काम गर्न थालेका छन् । किनकि गाजामा इजरायलले बिजुली काटेको छ । अस्पतालहरूमा भने […]
थप पुरा समाचारको लागि