ह्वात्तै बढ्यो कुखुरा मासुको भाउ, ‘कार्टेलिङ’ को शंका

ह्वात्तै बढ्यो कुखुरा मासुको भाउ, ‘कार्टेलिङ’ को शंका

उपभोक्ता अधिकारीकर्मीका अनुसार संघहरूले घोषित रूपमै ‘कार्टेलिङ’ गरेर मासु तथा अन्डाको भाउ बढाउने गरेका छन् । नियमन गर्ने निकायले नियमन नगर्दा व्यापारीहरूले मनोमानी गर्ने र त्यसको मार उपभोक्ताले बेहोर्नुपर्ने नियति नै बनेको छ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP