डिफेण्डर सुमनले ओडिआई स्पोर्ट्स क्लबबाट माल्दिभ्सको लिग खेल्ने

१२ भदौ, काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका डिफेन्डर सुमन श्रेष्ठले माल्दिभ्सको शीर्ष श्रेणीको लिग फुटबल खेल्ने भएका छन् । श्रेष्ठ माल्दिभ्सको ओडीआई स्पोर्ट्स क्लबमा अनुबन्ध भएका हुन् । ओडिआई स्पोर्ट्स क्लबले सुमनले आफ्नो क्लबबाट खेल्ने पुष्टी गरेको छ । साथै क्लबले सुमनको आगमनले क्लबको डिफेन्स लाइन बलियो हुने विश्वास राखेको छ । यो सँगै […]
थप पुरा समाचारको लागि