प्रकाश सपुत र परीक्षा लिम्बुको ‘सोल्टिनी’ भाइटीकामा

प्रकाश सपुत र परीक्षा लिम्बुको ‘सोल्टिनी’ भाइटीकामा

काठमाडौं । पाँच पोस्टर सार्वजनिक गर्दै कथानक फिल्म ’सोल्टिनी’को प्रदर्शन मिति घोषणा भएको छ । प्रकाश सपुत र परीक्षा लिम्बु स्टारर यो फिल्म अब कार्तिक ६ गते तिहार भाइटीकाको दिनमा प्रदर्शनमा आउने जनाइएको छ । कार्यकारी निर्माताको रूपमा ‘हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ छ । यो समूहको नेतृत्वमा धरान महानगरपालिकामा मेयर हर्क साम्पाङ छन् । […]

थप पुरा समाचारको लागि
TOP