माइकल ज्याक्सनको ६७ औं जन्मदिन आज मनाइँदै, सुन्नूस उनका १० सर्वश्रेष्ठ गीत
काठमाडौं । ‘पपका राजा’ माइकल ज्याक्सनको शुक्रबार ६७ औं जन्मदिन ! विश्वभरका प्रशंसकले उनको जीवन र अभूतपूर्व विरासतको सम्झना गरिरहेका छन् । अगस्ट २९, १९५८ मा जन्मिएका प्रख्यात गायक, गीतकार र डान्सर विश्व संगीत इतिहासका सबैभन्दा प्रभावशाली मनोरञ्जनकर्तामध्ये एक हुन् । ज्याक्सनले पहिलो पटक ‘ज्याक्सन ५’बाट बालकलाकारको रूपमा प्रसिद्धि हासिल गरे । त्यसपछि पप संगीतलाई पुनः […]
थप पुरा समाचारको लागि