नेपाल राष्ट्रिय मगर संघले साउनको ३० र ३१ गते तेस्रो अधिवेशन गर्ने

नेपाल राष्ट्रिय मगर संघले साउनको ३० र ३१ गते तेस्रो अधिवेशन गर्ने

२६ वैशाख, काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय मगर संघले आगामी साउनको ३० र ३१ गते तेस्रो महाधिवेशन गर्ने भएको छ । संघको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टी कार्यालय सानेपामा महाधिवशेन गर्ने टुंगो लगाएको हो । तेस्रो महाधिवेशनका लागि ‘जागरण, रुपान्तरण र मगर एकता’ नारा तय गरिएको संघका राष्ट्रिय मगर संघका अध्यक्ष दिनेश थापामगरले […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP