एमाले सांसद साह भन्छन् : गृहमन्त्री बनाइदिए नायक फिल्मको हिरोले झैँ काम गर्छु
‘यदि गृहमन्त्रीज्यूसँग गृहमन्त्रालय चलाउने क्षमता छैन भने यो मन्त्रालय मलाई एक महिनाको लागि दिनुहोस् । म देखाउँछु, सुशासन भनेको के हो ? संविधान कार्यान्वयन भनेको के हो ? कानुनको शासन भनेको कस्तो हुन्छ ?’
थप पुरा समाचारको लागि