उखु किसान र कवाड व्यवसायीलाई देखाएर सांसदहरू भने- हाम्रो बेइज्जत भयो

उखु किसान र कवाड व्यवसायीलाई देखाएर सांसदहरू भने- हाम्रो बेइज्जत भयो

१३ भदौ, काठमाडौं । उखु किसानको आन्दोलन र कवाड व्यावसायीहरूको आन्दोलनको विषय प्रतिनिधि सभामा उठेको छ । किसानहरू भुक्तानी मागेर माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । कवाड व्यवसायीहरू व्यवसायमा अवरोध हुने गरी सरकारले गतिविधि गरेको भनेर असन्तुष्ट छन् । उनीहरू पनि आन्दोलनमा छन् । दुवै आन्दोलनको विषयले प्रतिनिधि सभामा शुक्रबार प्रवेश पाएको हो । सत्तापक्ष […]

थप पुरा समाचारको लागि
TOP