भूकम्प पछि पनि म्यानमारमा सैन्य हवाई हमला जारी
यंगुन । म्यानमारको सैन्य शासक जुन्टाले देशमा महाविनाशकारी भूकम्पपछि पनि प्रजातन्त्र समर्थक विद्रोही समूहहरूमाथि हवाई आक्रमण गरिरहेको छ । संयुक्त राष्ट्र संघ (यूएन)ले यसलाई पूर्णतया अस्वीकार्य भनेको छ । जुन्टा आक्रमणमा सात जनाको मृत्यु
थप पुरा समाचारको लागि