एरिका गुरुङलाई ‘सुराई दो’ को प्रायोजन
२४ चैत, काठमाडौं । विश्व चर्चित जापानी कराते ड्रेस उत्पादन कम्पनी ‘सुराई दो’ ले नेपाली खेलकुद कै ऐतिहासिक पदक बिजेता कराते खेलाडी एरिका गुरुङलाई औपचारिक रूपमा कराते खेल सामग्री प्रायोजन गरेको छ। कम्पनी मार्फत यस्तो अवसर प्राप्त गर्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन्। प्रायोजन अन्तर्गत गुरुङलाई ४ सेट कराते ड्रेस, १ वटा ब्याग, ४ […]
थप पुरा समाचारको लागि