घिसिङ र शाक्यको रिट हेर्न नमिल्नेमा

घिसिङ र शाक्यको रिट हेर्न नमिल्नेमा

१७ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट हेर्न नमिल्नेमा राखिकएको छ । घिसिङ र शाक्य दुवैको रिटको पेसी सर्वोच्च अदालतको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश शारङ्गा सुवेदीको इजलासमा तोकिएको थियो । न्यायाधीशहरू राउत र सुवेदीको इजलासमा रिट […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP