सार्क एजुेकेसन कन्क्लेभमा अनलाइनखबरकर्मी गौतम पुरष्कृत

सार्क एजुेकेसन कन्क्लेभमा अनलाइनखबरकर्मी गौतम पुरष्कृत

१४ भदौ, काठमाडौं । अनलाइनखबरकर्मी दिनेश गौतम पुरष्कृत भएका छन् । शिक्षालयले आयोजना गरेको ‘सार्क एजुेकेसन कन्क्लेभ–२०२५ मा गौतमले ‘एजुकेसन जर्नलिस्ट अवार्ड’बाट पुरष्कृत भएका हुन् । गौतम डेढ दशकदेखि पत्रकारितमा सक्रिय छन् । शिक्षालयका अध्यक्ष श्याम तण्डुकारका अनुसार ३८ वटा विधामा अर्वाड प्रदान गरिएको थियो । सोही क्रममा पत्रकार रमेश लामिछाने पनि पुरष्कृत भएका छन् […]

थप पुरा समाचारको लागि
TOP