एमाले बैठकमा उषाकिरणको प्रश्न- कुनै एम्बेसीका अधिकारीहरू बोलाएर कुरा गर्न सक्छौँ ?
जेनजी आन्दोलनमा घुसपैठ भएको र विदेशी शक्तिसमेत लागेर प्रतिक्रान्तिको षड्यन्त्र गरेको भन्ने अध्यक्ष ओलीको अभिव्यक्तिप्रति इंगित गर्दै तिम्सेनाले प्रश्न गरिन्, ‘कुन-कुन वैदेशिक निकायहरू हुन् नेकपा एमाले विरुद्ध लागेका ? के हामी तिनलाई किटान गर्न सक्छौँ ? के कुनै एम्बेसीका अधिकारीहरू बोलाएर कुरा गर्न सक्छौं ?’
थप पुरा समाचारको लागि