पतञ्जलि जग्गाबारे नेपाल- क्याबिनेटले सर्वसम्मत स्वीकृत दिएको हो

१३ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूमाथि विना कारण मुद्दा लगाइएको बताएका छन् । नेपालको कानूनले हदबन्दी छुटलाई नियमन गर्ने सम्बन्धी विशेष व्यवस्था गरेको समेत उनले उल्लेख गरे । ‘हदबन्दी भन्दा बढी जग्गा बिक्री गर्न दिन पाइन्छ की पाइँदैन, कानूनले के भन्छ ? हदबन्दी छुटलाई नियमन गर्ने […]
थप पुरा समाचारको लागि