‘डिजी युथ कंग्रेस’ गठन गर्न प्रदीप पौडेलको प्रस्ताव

‘डिजी युथ कंग्रेस’ गठन गर्न प्रदीप पौडेलको प्रस्ताव

३१ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी नेतृत्वमा युवा सहभागीता वृद्धिका लागि ‘डिजी युथ कंग्रेस’ गठन गर्नुपर्ने प्रस्ताव गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले सो प्रस्ताव गरेका हुन् । पुस्तान्तरण तथा रुपान्तरणसहितको प्रस्ताव पेश गर्दै उनले यसबाट नयाँ पुस्ताको क्षमता र योग्यतालाई पार्टीमा जोड्ने काम […]

थप पुरा समाचारको लागि
TOP