मिस नेपाल–२०२५ को उपाधि लुना लुँइटेललाई

मिस नेपाल–२०२५ को उपाधि लुना लुँइटेललाई

१४ भदौ, काठमाडौं । ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुँइटेलले हात पारेकी छिन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न सहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए ।

थप पुरा समाचारको लागि
TOP