विद्या भण्डारीको सदस्यता पार्टीले खोसेको होइन, नवीकरण हुँदैन : पोखरेल

१३ भदौ, काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दलीय राजनीतिक फर्किन नमिल्ने बताएका छन् । संवैधानिक संसदीय व्यवस्थामा पूर्व राष्ट्रपतिहरूले दलीय राजनीतिक फर्किन नमिल्ने उनको तर्क थियो । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्रपति भएपछि भण्डारीले पार्टीको सदस्यता आफैँ त्यागेकाले त्यसको नवीकरण गर्ने भन्ने सन्दर्भ नै आउन नहुने […]
थप पुरा समाचारको लागि