एएफसी यू-२३ एसियन कप खेल्न जाने नेपाली टोलीको बिदाइ

१४ भदौ, काठमाडौं । आगामी सेप्टेम्बर ३ देखि ९ तारिखसम्म ताजिकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो । टोलीलाई एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राईले शुभकामना दिँदै बिदाइ गरे । राष्ट्रिय […]
थप पुरा समाचारको लागि