जसपा नेपाल निकट विद्यार्थी संगठनका तीन नेता पक्राउ

जसपा नेपाल निकट विद्यार्थी संगठनका तीन नेता पक्राउ

१४ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका तीन जना विद्यार्थी नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा समाजवादी विद्यार्थी संगठन नेपालका केन्द्रीय अध्यक्ष मनिष कुमार यादव, विद्यार्थीका केन्द्रीय सदस्यहरु विपिन कुमार यादव र सुभाष यादव रहेका छन् । विवादित भूमि विधेयक फिर्ताको माग गर्दै आज शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले किर्तिपुरबाट उनीहरूलाई पक्राउ […]

थप पुरा समाचारको लागि
TOP