आसाममाथि नेपाल ‘ए’ को लगातार दोस्रो जित

१४ भदौ, काठमाडौं । भारतको गुवाहाटीमा जारी टी-२० सिरिजमा नेपाल ए ले आसाममाथि लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको तेस्रो खेलमा नेपालले आसामलाई ९ रनले पराजित गरेको हो । नेपालले दिएको १९७ रनको बलियो लक्ष्य पछ्याएको आसाम २० ओभरमा १८७ रनमा अलआउट भयो । आसामका निहार डेकाले सर्वाधिक ४० रन बनाए । कप्तान […]
थप पुरा समाचारको लागि