रियलमीले ल्यायो एकपटक चार्ज गर्दा तीन महिना चल्ने मोबाइल, फोनभित्रै एसी

रियलमीले ल्यायो एकपटक चार्ज गर्दा तीन महिना चल्ने मोबाइल, फोनभित्रै एसी

काठमाडौं । तपाईंको स्मार्टफोनमा एकपटक पूरा चार्ज गरेपछि ब्याट्री कति समयसम्म टिक्छ ? सायद केही घण्टा वा एक दिनभर हुनसक्छ । तर चिनियाँ ब्राण्ड रिएलमीले एउटा यस्तो स्मार्टफोन सार्वजनिक गरेको छ जसमा एकपटक ब्याट्री फुलचार्ज गरेपछि ३ महिनासम्म टिक्नेछ । रिएलमी कम्पनीले हालै दुईवटा नयाँ स्मार्टफोनको मोडेल पेश गरेको छ, जो अविश्वसनीय क्षमता तथा उत्कृष्ट […]

थप पुरा समाचारको लागि
TOP