साढे ४ महिनामा ३२८१ विपद्का घटना, २०७ जनाको मृत्यु

१५ भदौ, काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल तीन हजार २८१ वटा विपद्का घटना भएका छन् । ती घटनामा परेर दुई सय सात जनाको निधन भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर २२ जना बेपत्ता भए भने ७७४ जना घाइते भएका छन् । त्यसबाट ५९६३ […]
थप पुरा समाचारको लागि