हुथी विद्रोही समूहका सैन्य प्रमुख मारिएको पुष्टि

३१ असोज, काठमाडौं । इजरायलको आक्रमणबाट हुथी विद्रोही समूहका सैन्य प्रमुख मारिएको पुष्टि भएको छ । हुथी समूहले इजरायली आक्रमणबाट आफ्ना सैन्य प्रमुख मारिएको पुष्टि गर्दै हत्याको बदला लिने चेतावनी दिएको छ । हुथी लडाकू समूहको सैन्य शाखाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘मेजर जनरल मोहम्मद अल–घमारीको इजरायली शत्रुविरुद्धको सम्मानजनक लडाइँमा मृत्यु भएको छ ।’ […]
थप पुरा समाचारको लागि