तस्वीरमा हेर्नूस ‘मिस नेपाल २०२५’ को ग्राण्ड फिनाले

काठमाडौं । ४ विधामा सन् २०२५ का ‘मिस नेपाल’का विजेताहरू घोषणा गरिएको छ । द हिडन ट्रेजरद्वारा गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार आयोजित फिनालेमा मिस नेपाल घोषणा गरियो । यी ४ विजेताले जेन-जी पुस्तालाई समेट्छन् । उपाधिका लागि २६ जना फाइनलिस्टले प्रतिस्पर्धा गरेका थिए । लुना लुइँटेल ‘मिस नेपाल वर्ल्ड’ २०२५ घोषित भइन् । नयाँ […]
थप पुरा समाचारको लागि