सुनको मूल्यमा रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च

सुनको मूल्यमा रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च

१५ भदौ, काठमाडौं । शुक्रबार प्रतितोला २ लाख नाघेको सुन आतबार थप महँगिएको छ । आज एकै दिन सुन तोलामा ३ हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन […]

थप पुरा समाचारको लागि
TOP