विद्या भण्डारीको सदस्यता नवीकरण गरियोस् : अरबिन्द सिंह

३१ असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य अरबिन्द सिंहले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण गरिनुपर्ने बताएका छन् । ललितपुरको भनिमण्डलमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘विद्या भण्डारीको सदस्यता नवीकरण गरि पार्टी काममा फर्किने वातावरण बनाउन माग गर्दछु’ उनले भनेका छन् । यी सहितका दश विषय उनले केन्द्रीय समितिको बैठकमा […]
थप पुरा समाचारको लागि