माहिका र बिजयले एथ्लेटिक फोरममा भाग लिने

माहिका र बिजयले एथ्लेटिक फोरममा भाग लिने

१५ भदौ, काठमाडौं । टेनिसकी माहिका राणा र बास्केटबलका बिजय बुर्काले ओलम्पिक काउन्सिल अफ एसियाको आयोजनामा हुने एथलेटिक्स फोरममा भाग लिने भएका छन् । कार्यक्रम काजाकिस्तानको अस्टानामा सेप्टेम्बर १ देखि ३ सम्म हुनेछ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे । उनले त्यस अवसरमा सुभकामना व्यक्त गर्दै कार्यक्रमबाट सिकेको नेपाली […]

थप पुरा समाचारको लागि
TOP