एमाले बैठकमा उठ्यो माग – हस्तक्षेप गर्ने विदेशी शक्ति किटान गरौं

एमाले बैठकमा उठ्यो माग – हस्तक्षेप गर्ने विदेशी शक्ति किटान गरौं

३० असोज, काठमाडौं । नेकपा एमालेको दशौं केन्द्रीय समिति बैठकमा वैदेशिक हस्तक्षेप कसको हो भनेर किटान गर्नुपर्ने माग उठेको छ ।  ललितपुरमा जारी आज दोस्रो दिनको बैठकमा नेपालमा हस्तक्षेप गर्ने विदेशी शक्ति किटान गर्नुपर्ने माग उठेको हो । बैठकमा केन्द्रीय सदस्य रामलाल साह (मोरङ)ले भने, ‘वैदेशिक हस्तक्षेप हो भने क–कसको हो किटान गरौं र सोधौं […]

थप पुरा समाचारको लागि
TOP