संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादव असन्तुष्ट

संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादव असन्तुष्ट

१५ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले संविधान कार्यान्वयनको अवस्थाप्रति असन्तुष्टि जनाएका छन् । २०७२ साल असोज ३ गते संविधान घोषणा हुँदा कतिपयले दिपावली गरेको र कतिपयले कालो दिवस भनेको स्मरण गर्दै उनले संविधान लागू हुने गरी आवश्यक ऐन बन्न नसकेको भनेर असन्तुष्टि जनाएका हुन् । अध्यक्ष यदावका अनुसार मौलिक हक […]

थप पुरा समाचारको लागि
TOP