उषा गजुरेलको ‘पप्पी देउ न’ टिकटकमा हिट

पछिल्लो समय लोक तथा आधुनिक गीतमा चर्चा कमाएकी गायिका उषा गजुरेलको ‘पप्पी देऊ न’ गीत छोटो समयमै निकै लोकप्रिय बनेको छ । भदौ ८ गते उनको आफ्नै युट्युब च्यानल उषा गजुरेल अफिसियलबाट सार्वजनिक भएको ‘ड्युटी हुँदा कामतिरै बलगर छुट्टी हुँदा नर्बिसी कलगर……. गीतमा एक हप्तामै झण्डै सातहजार टिकटक बनेका छन् । दुई दर्जन बढी गीतमा […]
थप पुरा समाचारको लागि