बाफलको मेडल र स्टिकर गोदाममा आगलागी

बाफलको मेडल र स्टिकर गोदाममा आगलागी

८ असार, काठमाडौं । नागर्जुन नगरपालिका-३ बाफलस्थित एक मेडल तथा स्टिकर गोदाममा आगलागी भएको छ । यो गोदाम राजेन्द्र उदासले सञ्चालन गरेका थिए । त्यहाँ राति ३ बजेर २० मिनेट जाँदा आगलागी भएको हो । आगलागीको सुरक्षाकर्मीको टोलीले जमकलको सहयोगमा नियन्त्रणमा लिएको छ । बालाजु दकमल र  जुद्द बारुण यन्त्रसहित सुरक्षाकर्मीको टोली खटिएको थियो । […]

थप पुरा समाचारको लागि
TOP