पुस्तकालय नागरिक चेतना केन्द्र र सामाजिक संवाद चौतारी बनेको छः मन्त्री गुरुङ

पुस्तकालय नागरिक चेतना केन्द्र र सामाजिक संवाद चौतारी बनेको छः मन्त्री गुरुङ

१५ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले पुस्तकालय अध्ययन स्थलमात्र नभई नागरिक चेतना जगाउने केन्द्र, सामाजिक संवादको चौतारी र परिवर्तनको प्रेरणा श्रोत रहेको बताएका छन् । १८ औँ पुस्तकालय दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने, ‘पुस्तकालयहरु केवल शान्त अध्ययन स्थलमात्र होइनन् । यी नागरिकको चेतना जगाउने केन्द्र, सामाजिक […]

थप पुरा समाचारको लागि
TOP