ट्रान्सफर्मर घोटाला प्रकरणको अन्तिम सुनुवाइ सुरु
१४ भदौ, काठमाडौं । ट्रान्सफर्मर खरिद प्रकरणमा भएको अनियमितताबारेको अन्तिम सुुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको इजलासमा अन्तिम बहस सुरु भएको हो । बिहीबारबाट सुरु भएको अन्तिम बहस शुक्रबार पनि जारी रह्यो । मुद्दा हेर्दाहेर्दैमा राखेर आइतबार पनि बहस चल्नेछ । लामो समय पेशी नै नतोकिँदा सुनुवाइ […]
थप पुरा समाचारको लागि