इन्द्रसरोबर गाउँपालिकाको डिजिटल बोर्डमा ‘राजा आऊ, देश बचाऊ’

इन्द्रसरोबर गाउँपालिकाको डिजिटल बोर्डमा ‘राजा आऊ, देश बचाऊ’

१७ चैत, हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको डिजिटल बोर्डमा `राजा आऊ, देश बचाऊ’ भनेर लेखिएको शब्द डिस्प्ले भएको छ । गाउँपालिका कार्यालयको नाम र ठेगाना डिस्प्ले हुने डिजिटल बोर्डमा आज दिउस `राजा आउ, देश बचाउ´ डिस्प्ले भएको हो । गाउँपालिकाले तत्कालै डिजिटल बोर्ड बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले जानकारी दिए । डिजिटल बोर्ड […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP