भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम

१५ भदौ, चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८१/८२ मा ७ हजार २ सय ४१ जनालाई नि:शुल्क सीपमूलक तालिम दिएको जनाएको छ । महानगरस्तरीय र वडा तथा वैदेशिक रोजगार बोर्डको सहकार्यमा स्वरोजगार सम्बन्धी सीपमूलक तालिम दिएको महानगरले जनाएको हो । तालिम लिनेमध्ये २ हजार ५ सय ९१ पुरुष र ४ हजार ६ सय ५० जना […]
थप पुरा समाचारको लागि