अनलाइनखबरकर्मी घिमिरेसहितका पत्रकार सम्मानित

अनलाइनखबरकर्मी घिमिरेसहितका पत्रकार सम्मानित

१५ भदौ, काठमाडौं । अनलाइनखबरकर्मी विनोद घिमिरेसहितका पत्रकारहरू सम्मानित भएका छन् । शनिबार नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्षहरूको बायोग्राफी, पार्शदहरुको विवरण र महासंघको हालसम्मको गतिविधि समेटिएको पुस्तक विमोचन कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।  महासंघको संस्थागत विकासमा सहयोग गरेको भन्दै उनीहरूलाई सम्मान गरिएको जनाइएको छ । ‘यो पुस्तकमार्फत् अग्रजहरुको अभिलेखीकरण गरिएको छ,’ नेपाल पत्रकार महासंघ […]

थप पुरा समाचारको लागि
TOP